म त्यहि खसू भन्छु जहाँ सधै खस्छौ तिमी
अझ सम्म देख्या छैन भगवान कहाँ बस्छौ तिमी
जुनले मात्र एक्लै कहाँ जित्न सक्छ अन्दकर्लाई
सधै साझ पर्दा ए घाम!कुन आकासमा पस्छौ तिमी
सक्छौ भने ए मृतु मान्छे बनि दुख झेल
मान्छे भको केहि क्षणमै भाग्न कमर कस्छौ तिमी
ए ढुंगा सधै तिमी पहाड लाई थामी राख
खोला संगै बगेउभने बीच बगरमै फस्छौ तिमी
आताहरुलाई थाहा होलान रातमा तिमी के के गर्छौ
दिनमा भने जोगी बनि खरानी घस्छौ तिमी

sunder sir
ReplyDeletenice gajal