Monday, January 9, 2012

उद्धव ओझा

मन कठोर पारी पत्थर बनि गई बिर्सिएर
जुनीभरी साथ् दिउला भानि गई बिर्सिएर

जिउला तिमी संगै बरु मर्नु परे मरिदिउला
भन्नेलेनै कसम तोडी अनि गई बिर्सिएर

न सक्थे रमाउन न म हुन्थे खुसि कहिले  
उनै सम्झी टोलाउनेलाई पनि गई बिर्सिएर

संगै गर्थिउ मेला पात संग-संगै हाटबजार
आज एक्लोभए मनकी धनि गई बिर्सिएर
  

1 comment: