Tuesday, January 10, 2012

प्रेम चापागाईं

हास्ने अझ हासी राछन्  रुनेहरु हास्दा पनि
नहुने कै दसा चल्छ  हुने हरु बास्दा  पनि

दुखियाको टालो हुन्छ  झुत्रो हुन्छ कपडाको
सम्पन्नको स्टायल हुन्छ त्यही झुत्रो टास्दा पनि

को बोल्ने र तिनी संग  जाने पनि देखे पनि
गोद्छु भन्दै   बोटका सबै हाँगाहरु लास्दा पनि

दिने आफै खाने आफै  बोल्ने कुरा अर्कै हुन्छ
खुसिनै छन् देश  बेची साइनो गाडा गास्दा पनि

1 comment:

  1. प्रेम चापागाईं g lai namaskar

    ReplyDelete