Friday, December 30, 2011

उद्धब ओझा


भमरालाई भन्दा पहीले फुललाई  पो बात  लाग्यो
कोपीलामै आज तिम्लाई जवानीको मात लाग्यो

तिम्लाई पाउने झुटो आसमा म कतिन्जेल जिउन सकु                        
त्रिस्ना मेट्ने भमरा को तिमलाई  धेरै  खात लाग्यो

 रुप सबै  सबै हुन्छ  भेन्थेउ तिमी सधै सधै  तिमी
सायद यसै यसै भई होला गहिरो बात लाग्यो

कर्म अनुसार फल त आखिर भेट्नु सत्य नै हो
मिर्गत्रिस्ना मेट्न खोज्दा तिम्लाई आज घात लाग्यो  

No comments:

Post a Comment