Wednesday, January 4, 2012

मनोज सुनुवार

आजकलका केटी पढेका हुन्छन
पढेका केटी सडेका हुन्छन

देखीन्छन साना नजरमा तर
उमेरमा भने बढेका हुन्छन

गुन्यू चोली हरायो कठै
आधुनिक पहिरन जडेका हुन्छन

देखीन्छ सबैको घरघरमा अचेल
सासु र बुहारी लडेका हुन्छन

जिन्दगी आफ्नो सम्हाल्नु साथी
लोग्नेको शिरमा चढेका हुन्छन ॥

No comments:

Post a Comment