Friday, January 6, 2012

बिबी सुब्बा

बितेका ति दिन सम्झी हास्न कहाँ सकिन्छ र
कडा रोपी मुटु माथि बास्ना कहाँ सकिन्छ  र


बाल्यकालको याद दिलाउने अल्लारे यो बैशा लाई
 फेरी बालपन संग गास्न काहा सकिन्छ र

फर्किन नै  भुल्दो रैछ  खोला सरी बग्ने  जिवन
पोखीजाने  माया कठै चास्न कहाँ सकिन्छ र

सपना नै लाग्छ जीवन  क्ष्रण भर मै हराउने
तर जीवन  सपना भनि मास्न कहाँ सकिन्छ र

No comments:

Post a Comment