दुख सुख तिम्रो यादमा मा त अचल बचीरा छु
तिमि आउने दिन गंद्य औला हरु भाचीरा छु
धेरै भयो तिम्रो मेरो भेट पनि भाको छैन
भेट नहुने कारण के को आज आफै सोचीरा छु
पर्खी बस तिमी मलाई बिस्स्वास घात हुने छैन
चुरा पोते साडी चोलो साथमा सिन्दुर सचिरा छु
जन्ती लिइ आउला म तयार भै बसे हुन्छ
तिमी म एक हुने दिन सम्झी मन माइ नाचिरा छु

No comments:
Post a Comment